‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा रिलिज

August 14, 2025 at 09:51 AM
1 min read

पोखरा- हिन्दी फिल्म ‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा प्रदर्शन हुने भएको छ। आगामी १२ सेप्टेम्बरमा नेपालका अधिकांश हलमा एकैपल्ट प्रदर्शन तयारी छ। त्यसका लागि फिल्म यूनिटले नेपालमा प्रचारप्रसार सुरु गरिसकेको छ। बिहीबार पोखरामा पत्रकारहरूसँग कुराकानीमा नेपालका लागि डिष्ट्रिब्यूटर केदार पराजुलीले फिल्मको कथावस्तु मन परेर यहाँ ल्याउन लागिएको बताए। उनले भने, ‘भारत गएको बेला यो फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...