‘आ बाट आमा’ मा उषा उप्रेती अनुबन्ध

August 14, 2025 at 08:21 AM

काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि साइन गराइएको हो। तर, उनले निभाउने चरित्रबारे निर्माण पक्षले गोप्य राखेको छ। यसअघि नै फिल्मका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...