आर्यन सिग्देलकी भाञ्जीले ल्याइन् अङ्ग्रेजी भाषामा ‘टक्सिक ट्रुथ’

August 14, 2025 at 08:44 AM

अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीत मार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बार्न्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क–पप, हिप–हप र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...