काठमाडौं। निर्देशक माइकल चन्दको नयाँ सिनेमा ‘राम नाम सत्य’ को औपचारिक शुभमुहूर्तसँगै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा पुजाआजा गरेर सिनेमाको मुहूर्त गरिएको हो। यसै अवसरमा सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। सिनेमा आगामी चैत २७ गते देखि प्रदर्शनमा आउनेछ। सार्वजनिक गरिएको पोस्टरमा मुख्य अभिनेता विराज भट्ट एक्सन अवतारमा देखिएका छन्। …
‘राम नाम सत्य’ को फर्स्टलुक : एक्सन अवतारमा बिराज, चैत २७ मा प्रदर्शन हुँदै Read More »
The post ‘राम नाम सत्य’ को फर्स्टलुक : एक्सन अवतारमा बिराज, चैत २७ मा प्रदर्शन हुँदै first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...