सिक्किम फिल्म बोर्डका अध्यक्षलाई काठमाडौंमा स्वागत

August 14, 2025 at 11:26 PM

काठमाडौं । नेपाली चलचित्रको विकास, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजार विस्तारको क्रममा नेपाल चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न सम्भावनाहरूमा सकारात्मक छलफल भएको थियो । बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्रका लागि सिक्किमसँगको सहकार्य स्वर्णिम अवसर हुने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...