बिराज र समीर भट्टको ‘१२ गाउँ २’ अर्को दसैँमा रिलिज हुने

August 15, 2025 at 09:37 AM

काठमाडौं – दसैँको बिदालाई फिल्म प्रदर्शनका लागि उपयुक्त समय मान्ने परम्परा नेपाली चलचित्र उद्योगमा पुरानै हो । विगतमा छविराज ओझा र दीपकराज गिरीले यो समयलाई आफ्नो चलचित्र रिलिजको लागि ‘पेवा’ जस्तै बनाएका थिए । अब यो सूचीमा नायक तथा निर्देशक बिराज भट्ट पनि थपिएका छन् । गत दसैँमा आफ्नो निर्देशन र अभिनय रहेको चलचित्र ‘१२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...