भदौमा ८ फिल्मबीच घमासान, कुनले मार्ला बाजी?

August 15, 2025 at 11:47 AM

काठमाडौँ– भदौमा अन्य महिनाभन्दा बढी नै फिल्म प्रदर्शन हुँदै आएका हुन्छन्। यस वर्ष पनि त्यसले निरन्तरता पाएको छ। भदौमा आठ नेपाली फिल्म हलमा लाग्दै छ। चाडपर्वका बिदा आरम्भ हुने भएकाले पनि निर्माताहरूबीच भदौमा फिल्म प्रदर्शन गर्न प्रतिस्पर्धा हुने गरेको छ। भदौका चारैवटा शुक्रबार हलमा नयाँ फिल्म प्रदर्शनको तयारीमा छ। एक मात्र होइन कुनै साता त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...