फिरोज तिमल्सिनाकाे फिल्म निर्देशनमा डेब्यु, ‘कहाँ गयौ तिमी’ निर्माण घाेषणा

August 17, 2025 at 07:20 AM
1 min read

काठमाडौँ- फिरोज तिमल्सिनाको डेब्यु निर्देशनमा फिल्म ‘कहाँ गयौ तिमी’ बन्ने भएको छ। श्रीकृष्ण जन्माष्टमीमा शनिबार फिल्मको शीर्षक घोषणा गरिएको हो। शीर्षकअनुसार फिल्म लभस्टोरी जनरामा बन्ने संकेत छ। यसबारे निर्माण टिमले खुलाएकाे छैन। फिल्मकाे कथा जीवन आचार्यले लेखेका छन्। निर्देशक फिरोजले फेसबुकमा फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन्। पोस्टरमा वर्षायाममा लाग्ने कुहिरो, डाँडातिर एक घर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...