काठमाडौं– टिकटकर मिस पवि पुनः एक पटक चर्चामा छिन् । उनलाई यसपटक पनि फिल्म ‘माग्ने राजा’ ले चर्चामा ल्याएको हो । यो फिल्म यही भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । वास्तवमा, यतिबेला ‘माग्ने राजा’ को टीम आक्रामक शैलीमा प्रचार–प्रसार गरिरहेको छ । यस क्रममा विभिन्न मिडियाहरुले पनि फिल्मको बारेमा भिन्दा–भिन्दै कन्टेन्टहरु प्रस्तुत गरिरहेका छन् । यसैबीच, फिल्मका निर्देशक ऋषि लामिछाने, अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ लगायतलाई फिल्मका विषयमा विभिन्न जिज्ञासाहरु राखिँदैछ । पछिल्लो पटक सोधिएको एउटा जिज्ञासा मिस पबिसंग सम्बन्धित थियो । उनलाई यो फिल्मबाट निकालिएको अनि पाँच सय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...