लामो समय पारिश्रमिक नदिने कम्पनीका सिनेमामा प्राविधिकले काम नगर्ने

August 17, 2025 at 09:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र प्राविधिकहरूको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघले लामो समयदेखि काम गरेको पारिश्रमिक नदिने सिनेमा निर्माण कम्पनी, निर्माता, निर्देशक तथा कलाकारका सिनेमा अब प्राविधिकहरूले बहिष्कार गर्ने भएका छन् । नेपाल चलचित्र प्राविधिक संघले लामो समयसम्म पारिश्रमिक नदिने सिनेमा निर्माण कम्पनी, निर्माता, निर्देशक र कलाकारका सिनेमामा काम गर्ने निर्णय गरेको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...