चर्चामा ‘अभिमन्यु’को ‘लड्की गोरी’

August 18, 2025 at 06:43 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भएको गीतले दुई दिनमा १० लाख माथि भ्युज बटुलेको हो । भोजपुरी लवजमा तयार भएको गीत डान्सिङ प्याटर्नमा छ । माजाले नाच्न मिल्ने गीत दर्शकले मन पराएका छन् । यो गीत मेला, महोत्सव तथा उत्सवहरूमा युवा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...