´परालको आगो` को वर्कसप सुरु

August 18, 2025 at 07:11 AM

काठमाडौं। नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्मको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले प्रमुख कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो। वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...