मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। माननीय जनहरूको सहयोग लक्ष्य प्राप्तिमा सहायक हुनेछ। परिवारमा साना भाइबहिनीहरूबाट सहायता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजनहरूको सहयोग मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। नमागि […]
The post आज–०३ भाद्र २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...