‘आबाट आमा’ मा कन्टेन्ट क्रिएटर साइग्रेस

August 19, 2025 at 06:04 AM

काठमाडौं– आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने नेपाली फिल्म ‘आ बाट आमा’ मोडल तथा सोसल मिडियाका कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल अनुवन्ध गर्दै कलाकारको लाइनअप पूरा भएको छ । निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुवन्ध गर्दै फिल्मको लाइनअप पूरा भएको जनाएको हो । चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको यो फिल्म भदौ १२ गतेदेखि फ्लोरमा जाँदैछ । त्यसकारण पनि निर्माण पक्षले फिल्मका लागि कलाकार तथा प्राविधिक पक्षलाई धमाधम फिल्ममा अनुवन्ध गरेको हो । साइग्रेसलाई अनुवन्ध गर्नु केहि दिनअघि यस फिल्मका लागि मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई अनुवन्ध गरिएको थियो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...