काठमाडौं– अहिले अभिनेता सलिनमान बनिया तथा मिस नेपाल २०२० तथा अभिनेत्री नम्रता श्रेष्ठको प्रेम सम्बन्धको चर्चाले बजार तातेको छ । दुवैको अफेयरको चर्चा तब चल्न थालेको छ, जब सलिनमानले नम्रतालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिन पुगेका थिए । त्यसो त एयरपोर्टमा दुवैले कसैले नचिन्ने गरि मास्क लगाएका थिए भने उनीहरु एक साथ नहिँडेर नम्रता अगाडि–अगाडि अनि सलिलमान पछि–पछि हिँडेका थिए । त्यस्तै, नम्रता एयरपोर्टको लिफ्टबाट निस्किएपछि सुटकेश गुडाउँदै कसैसग फोनमा कुरा गर्दै बाहिरतिर लागेकी थिइन् भने सलिनमान पनि उनको पछि–पछि एयरपोर्ट बाहिर निस्किएको देखिएको छ । एयरपोर्ट बाहिर निस्कने क्रममा दुवैले एक–अर्कासंग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...