‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ लाई सेन्सरबाट युनिभर्सल सर्टिफिकेट

August 19, 2025 at 10:32 AM

काठमाडौं– भदौ ६ गते रिलिज हुने नेपाली फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ लाई चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) ले यूनिभर्सल सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको हो । केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो फिल्मको रनटाइम २ घण्टा २३ मिनेट तय छ । यद्यपि, यो फिल्मको कथामा के छ ? भन्नेमा धेरैलाई चासो छ । के हो यसको कथा भन्ने कौतुहलता दर्शकमा मात्रै होइन, नेपाली फिल्म क्षेत्रमा पनि छ । फिल्मका कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...