संचिता र पूर्णिकासँग निखिल उप्रेती किन पुगे भारत ?

August 19, 2025 at 10:19 AM

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ’आचार्य’को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिल सहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो। प्राप्त तश्विरमा अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै निर्मात्री एवं अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...