‘आचार्य’ को छायांकन भारतमा हुँदै

August 20, 2025 at 05:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘आचार्य’ को छायांकन भारतमा हुने भएकाे छ। भारतको डुअर्समा यही भदौ ६ देखि छायांकन सुरु हुनेछ । योसँगै बागडोगरा, सिलीगुडी, लखनऊको ठाकुरगञ्ज, मुम्बई, नासिक र झारखण्डमा छायांकन गरिने फिल्मका अभिनेता तथा निर्देशक निखिल उप्रेतीले बताए। अभिनेता तथा निर्देशक उप्रेतीसहित फिल्मकी निर्मात्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायाकार मनु बिके र कलाकार तथा मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...