‘सिटामोल’ ले धेरै रुवायो : पूर्वप्रधानमन्त्री भट्टराई

August 20, 2025 at 07:48 AM
1 min read

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘सिटामोल’ ले आफूलाई धेरै रुवाएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। ‘पहिलोपटक यतिधेरै आँसु झर्‍यो। यसैबाट बुझ्नुस् यो फिल्मको उत्कृष्टता।’ फिल्म हेरेर निस्किएपछि उनले मिडियासँग वार्ता गर्दे भने, मैले हेरेको फिल्महरूमध्ये यसलाई उत्कृष्ट मान्छु।’ यस्तो फिल्म विरलै बन्ने भन्दै उनले फिल्मको मुख्य विषयवस्तु, कथानक, कलाकारको अभिनय, गीतसंगीतको प्रस्तुतिलगायतको समग्रता हेर्दा फिल्म उत्कृष्ट लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...