‘जनै हराएको मान्छे’ मा भाइकाे जीवन सुधार्न पतिबाट दमन सहेकी छु : केकी अधिकारी

August 20, 2025 at 09:32 AM
1 min read

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छे’ मा आफूले भाइकाे जीवन सुधार्न आफूले पतिबाट दमन सहेकाे अभिनेत्री केकी अधिकारीले बताएकी छन्। फिल्ममा उनी विजय बरालको दिदी बनेकी छन्। केकीले फिल्ममा आफू सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौँ आएकी गाउँले युवतीको भूमिकामा रहेको बताएकी छन्। साथै, उनले भाइको जिन्दगीले लय समातोस् भनेर आफू पतिको दमन सहेर बस्ने दयालु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...