‘कोशेढुंगा’को ट्रेलरमा द्वन्द्व, कमेडी र सेन्टिमेन्टल

August 20, 2025 at 10:19 PM

काठमाडौं । सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा गाउँले परिवेशमा प्रेमदेखि पारिवारिक सम्बन्धमा आउने उताडचडावको कथा समेटिएको छ । ट्रेलरमा मुख्य कलाकार सुरक्षापन्तदेखि नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, ऋचा शर्मालगायत फिचर्ड हुनुहुन्छ । सामाजिक द्वन्द्वसहित कमेडी र सेन्टिमेन्टलले भरिएको ट्रेलर रोचक बनेको छ । पौडेल सर्वकालीन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...