‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

August 21, 2025 at 02:22 AM

काठमाडाैं । रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो । रङ्गमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हाल्नुभएका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याउनुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...