प्रीमियरमा ‘जनै हराएको मान्छे’: कथासँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया

August 21, 2025 at 04:55 AM

काठमाडौं– यही भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को बुधवार काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको छ । प्रीमियर शोमा उपस्थित कलाकार तथा आगन्तुक दर्शकले यो फिल्मको कथासँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि भावुक भएका कतिपय दर्शकका आँखा रसाएको देखियो । फिल्मकै अभिनेत्री केकी अधिकारी फिल्म हेर्दा रोएकी थिइन् । दर्शकको प्रतिक्रिया छ– ‘नोस्टाल्जिक बनाउने कथावस्तु समावेश भएको रहेछ । बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा फिल्ममा हेरिरहँदा रुवाएको हो ।’ फिल्मको आमदर्शकको पनि मन छुने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...