‘यूनिभर्सिटी अफ गुण्डाज’मा सलिन र सलोन

January 30, 2024 at 04:11 AM

‘जय हो’पछि सलोन–सलिना फिल्मस्ले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । यो ब्यानरमा बन्न लागेको नयाँ चलचित्रको नाम ‘यूनिभर्सिटी अफ गुण्डाज’ राखिएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । यो चलचित्रबाट नायक सलिनमान बनियाँले कमब्याक गर्ने पक्का भएको छ । चलचित्र ‘यात्रा’मा काम गरेपछि चलचित्र क्षेत्रबाट टाढा जस्तै देखिएका सलिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...