झुमा लिम्बुले ‘जारी २’ टिमसँग ‘रैथाने घुमफिर कन्सर्ट– २०८२’ आयोजना गर्ने

August 21, 2025 at 09:36 AM

काठमाडौं– गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘जारी–२’ को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट–२०८२’ आयोजना हुने भएको छ । यसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी २’ को टिमले च्याब्रुङ नाचसमेत प्रस्तुत गर्नेछ । रैथाने घुमफिरमा गायिका झुमा लिम्बुले नेपालका विभिन्न १० शहरमा प्रस्तुति दिनेछिन् । जसमा उनको व्याण्डको सोलो प्रस्तुति रहने छ । त्यसबाहेक जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिने गायिका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...