‘झुमा लिम्बु एन्ड दि रैथाने’ले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ गर्ने

August 21, 2025 at 03:00 PM

काठमाडौं – ‘झुमा लिम्बु एन्ड दि रैथाने’ ब्यान्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ। यो कन्सर्ट असोज ३ गते प्रदर्शनमा आउने चलचित्र ‘जारी २’ सँगको सहकार्यमा हुनेछ। कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ। यो साङ्गीतिक यात्रा नेपालका विभिन्न १० सहरमा सञ्चालन हुनेछ। हरेक सहरमा त्यहाँको स्थानीय कला, संस्कृति र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...