आजदेखि सिनेमा हलमा तीन नेपाली फिल्म, ‘माग्ने राजा’ लाई सबैभन्दा बढी शो

August 22, 2025 at 12:25 AM
1 min read

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज भदौ ६ गते शुक्रवारदेखि तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । आजदेखि देशका प्रायः सबै सिनेमा हलहरुमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ तथा ‘ताराहरु’ प्रदर्शनमा आएका हुन् । सिनेमा हलहरुले दर्शकको रोजाइ तथा कलाकारहरुको सहभागिताका आधारमा तीन वटै फिल्मलाई समानूपातिक शैलीमा शोहरु उपलब्ध गराएको पाइएको छ । जसअनुसार सबैभन्दा बढी माग पाउन सफल भएको फिल्म बनेको छ ‘माग्ने राजा’ । ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्मले देशभर करिव १ सय ५० शो पाएको छ । लोकप्रिय कलाकार केदार घिमिरे माग्ने बुढा० को मुख्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...