समीक्षाको स्वरमा ‘मनैमा सानुमाया’ को फिमेल भर्सन सार्वजनिक

August 22, 2025 at 05:29 AM

काठमाडौं – टिकटक लगायत सामाजिक सञ्जालमा चर्चा कमाएको गीत ‘मनैमा सानुमाया’ को नयाँ भर्सन सार्वजनिक भएको छ। दर्शक तथा श्रोताको मागलाई ध्यानमा राख्दै निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा यसको नयाँ भर्सन ल्याएको बताइएको छ। यो गीतको ‘हाँसी हाँसी लजाउने’ अंश टिकटकमा भाइरल भएपछि फिमेल भर्सन तयार गरिएको हो। भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...