‘चिठी’ निर्देशक भन्छन् : फिल्म दर्शकले रुचाउँछन् भन्नेमा ढुक्क छु

August 22, 2025 at 08:11 AM
1 min read

काठमाडौँ- असार साउनमा अफसिजन भन्दै नेपाली फिल्म प्रदर्शन भएनन्। भदौ लागेसँगै फिल्म हलमा फिल्मको लर्को छ। भदौमा ८ फिल्म प्रदर्शन हुँदैछ। ती फिल्ममा नाम चलेका र व्यस्त कलाकारका फिल्मको चर्चा बढी छ। केही कम चर्चामा रहेका फिल्म पनि ठूला चर्चित अनुहारसँग भिड्ने तयारीमा छन्। यही मेसोमा भदौ २० मा माधवराज खरेल निर्देशित हरर कमेडी फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...