‘माइतीघर’को शीर्ष गीत ५० लाख खर्चेर छायांकन

August 22, 2025 at 08:01 AM

काठमाडौं। आगामी असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को प्रचार–प्रसार तीव्र बनाइएको छ। यसै क्रममा फिल्मको शीर्ष गीतको छायांकन सम्पन्न भएको छ। निर्माता रोहित अधिकारीका अनुसार गीत छायांकनका लागि मात्र ११ दिन खर्चिएको छ। बाग्लुङमा खिचिएका दृश्य प्रयोग नगरी नयाँ शैलीमा सम्पूर्ण भिडियो छायांकन गरिएको अधिकारीले जानकारी दिए। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको भिडियोमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...