झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ गर्ने

August 22, 2025 at 11:28 AM

रंगखबर, काठमाडौँ: गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ । जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...