‘काजी’ फिल्मको शुभमुहूर्त

August 22, 2025 at 01:06 PM

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्ने फिल्म ‘काजी’ को शुभमुहूर्त शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासँगै सम्पन्न भएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ। करिब आठ वर्षपछि यस फिल्ममार्फत निर्देशनमा फर्किन लागेका रिजालले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’ र ‘कायरा’ निर्देशन गरेका थिए। साथै, उनले ‘डिसेम्बर फल्स’ र ‘गणपति’ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...