‘माइतीघर’को शीर्ष गीत खिच्न ११ दिन, ५० लाख खर्च गरिएको दाबी

August 23, 2025 at 04:15 AM

काठमाडौं – असोज १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’ यति बेला प्रचारप्रसारको दौडमा छ । चलचित्र निर्माण टोलीले यसैबिच आफ्नो शीर्ष गीतको छायाङ्कन सम्पन्न गरेको छ । यो गीत छायाङ्कनका लागि मात्रै ११ दिन खर्च गरिएको निर्माता रोहित अधिकारीले बताए । यसअघि पनि यो गीतको छायाङ्कन बागलुङमा गरिएको भए पनि निर्माण टोलीले ती दृश्यहरूलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...