रोएका दर्शकलाई सान्त्वना दिदैं ‘जनै हराएको मान्छे’का कलाकार

August 24, 2025 at 07:15 AM

फिल्म ‘जनै हराएको मान्छे’ हेरेर हलमा दर्शक रुदै निस्किएका छन् । बालबालिका देखि वृद्धसम्म बिजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहारी अभिनित फिल्म हेरेर भाव्वीहल भएका हुन् । रोएका दर्शकलाई यी कलाकारहरुले सान्त्वना दिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर भैरहेका छन्। फिल्म बारे केकी भन्छिन्, “हाम्रो समाजमा कति आफ्नै आर्थिक अवस्था कमजोर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...