काठमाडौँ । बलिउड गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने भएकी छन् । आगामी १९ सेप्टेम्बरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू सुनाउने छिन् । कार्यक्रमको प्रस्तुति वल्र्डवाइ फिल्म्स नेटवर्क प्रालिले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि […]
The post नेपालमा पलकको कन्सर्ट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...