बन्ने भयो ‘जिरो डिग्री’, मुख्य भूमिकामा विजय

August 25, 2025 at 05:58 AM

काठमाडौं– अघिल्लो वर्ष प्रदर्शन भएको नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले तथा आकाश बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ बनाउने घोषणा गरेका छन् । सोमवार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण हुने घोषणा गरिएको छ । यो फिल्मको कथा राजन भुसालले लेखेका छन् भने पटकथा तथा संवाद निर्देशकद्वयले नै तयार पारेका छन् । ‘जिरो डिग्री’ को कथा सडक नभएको गाउँमा आफ्ना माता–पिताको निधन हुँदा विदेशमा रहेका छोरा–छोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ । यो फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...