सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’

August 25, 2025 at 04:40 AM

काठमाडौं। आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् ।   सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार ६५ करोड रुपैयाँ कलेक्सन गरेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...