‘जेरी अन टप’ को टिजर कस्तो छ ?

August 25, 2025 at 01:41 PM

रंगखबर, काठमाडौँ: असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पहिलो चल प्रचार सामग्री रिलिज गर्‍यो । कार्यक्रममा प्रमुख कलाकारहरू अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसीता गुरुङसँगै हास्य अभिनेता केदार घिमिरे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...