अष्ट्रेलियामा तीज महोत्सव सुरु, नीता ढुङ्गानाले उद्घाटन गरिन्

August 26, 2025 at 07:55 AM

काठमाडौं। अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजना गरिएको तीज महोत्सव सुरु भएको छ। कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी छन्। महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य र तीजसँग सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ। अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...