कास्कीकोटबाट फ्लोरमा ‘पुजार सार्की’

January 30, 2024 at 08:27 AM

पोखरा। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मंगलबार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र फ्लोरमा गएको छ । आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । चलचित्रको छायाङ्कन सोही गाउँमा हुनेछ । निर्देशक राउतले यो चलचित्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...