तीजको दिन नयाँ फिल्म ‘कन्यादान’ को घोषणा

August 26, 2025 at 10:44 AM

काठमाडौं– निर्देशक अर्जुन सुवेदीले हरितालिका तीजको दिन पारेर नयाँ नेपाली फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन् । यसअघि निर्देशक सुवेदीले ‘रङ्गेली’ तथा ‘सोल्टिनी’ शीर्षकका फिल्म निर्देशन गरिसकेका छन् । ‘सोल्टिनी’ प्रदर्शनमा आउन बाँकी नै रहेको बेला निर्देशक सुवेदीले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यो फिल्मले विधवा महिलाको जीवन तथा समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ । निर्देशक सुवेदीका अनुसार हरेक विधवाले दोस्रो अवसर पाउनु पर्छ भन्ने थीममा ‘कन्यादान’ को कथा केन्द्रित रहेको छ । निर्देशक सुवेदीका अनुसार समाजका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...