अभिनेता भोलाराज सापकोटाले हलमा नै मनाए जन्मदिन

August 26, 2025 at 01:51 PM

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’का अभिनेता भोलाराज सापकोटाले आफ्नो जन्मदिन फिल्म हलमा नै केक काटेर मनाएका छन् । अभिनेता सापकोटासहित फिल्मको टिम नै शनिबार तीजको दिनमा विभिन्न हलहरुमा पुगेर दर्शकसँग प्रतिक्रिया लिने क्रममा नै उनले कीर्तिपुर सिने फ्लेक्समा केक काटेर जन्म दिन मनाएका हुन् । कीर्तिपुर, लबिम मल, फएक्यूब चाबहिल, लगायत काठमाडौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...