टिकारामको सञ्चालन र अमनको निर्देशनमा टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रसारण हुने

August 27, 2025 at 04:54 AM

काठमाडौं – गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित नेपाली टेलिभिजन दर्शकमाझ चाँडै नै एक नयाँ कार्यक्रम आउन लागेको छ। मूनलाइट मोसन पिक्चर्सले प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रम ‘कठघरा’ तिहार लगत्तै प्रसारण हुने भएको हो। कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग रहनेछन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...