किरण नेपालीको डेव्यु निर्देशनमा ‘महादशा बन्ने, टिजर रिलिज

August 27, 2025 at 07:00 AM

फिल्म ‘महादशा’ बन्ने भएको छ । निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने फिल्मको बुधबार राजधानीमा प्रि–टिजर समेत रिलिज गरियो। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा संलग्न भइसकेका छन् । ‘महादशा’को प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...