९८औँ अस्करका लागि नेपाली फिल्मको आवेदन खुला

August 27, 2025 at 10:47 AM

काठमाडौं– अमेरिकी फिल्मको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनु पर्ने फिल्म छनोटका लागि आवेदन खुला गरिएको छ । ‘विदेशी भाषी फिल्म’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषी फिल्म छनोट समिति ९नेपाल०’ ले एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले तोकेका सबै मापदण्ड पूरा गर्ने उत्कृष्ट फिल्म छनोट गरी सिफारिस गर्ने जनाएको छ। एकेडेमीले घोषणा गरेअनुसार, सन् २०२६ मार्च १५ मा आयोजना हुने ९८औं एकेडेमी अवार्ड्समा सहभागी हुन अक्टोबर १, २०२४ (२०८१ असोज १५) देखि सेप्टेम्बर ३०, २०२५ (२०८२ असोज १४) सम्म सार्वजनिक प्रदर्शनमा आएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...