‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

August 27, 2025 at 06:34 PM

काठमाडौं। दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको टिजरमा हास्यसँगै भावनात्मक पाटोलाई पनि जोडिएको छ। हरिवंश आचार्य अभिनीत हरिबहादुर पात्रले हँसाउनुका साथै जीवनका गहिरा यथार्थ प्रस्तुत गरेको देखिन्छ। फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्यदेव पन्त, हरिहर शर्मा, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...