‘हरिबहादुरको जुत्ता’को टिजरले कत्तिको हँसायो ?

August 28, 2025 at 07:44 AM

फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक भएको छ । टिजर अभिनेता हरिवंश अचार्य केन्द्रमा छन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत र प्रियंका कार्की पनि प्रस्तुत छन् । दिपेन्द्र के.खनाल निर्देशित फिल्म असोज १३ गतेबाट प्रदर्शनमा आउँदैछ । टिजर : एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...