शाहरूख भए निको, अब ‘किङ’को सुटिङका लागि युरोप निस्कने

August 28, 2025 at 10:19 AM

काठमाडौं। शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।   हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर अहिले यो फिल्म पुनः ट्रयाकमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...