नेपाली चलचित्र ‘स्त्री’को शुभ मुहूर्त

August 28, 2025 at 12:09 PM

काठमाडौं – ऋषि पञ्चमीको शुभ साइत पारेर नयाँ नेपाली चलचित्र ‘स्त्री’ को औपचारिक निर्माण घोषणा गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश स्थान मन्दिरमा मङ्गलवार आयोजित एक समारोहबिच क्यामेरा पूजासहित फिल्मको शुभ मुहूर्त सम्पन्न भयो। जीवन शाहीको लेखन र निर्देशनमा बन्ने यो चलचित्रको छायाङ्कन आगामी भदौ १४ गतेबाट सुरु हुनेछ। निर्देशक शाहीका अनुसार काठमाडौँ र आसपासका क्षेत्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...