काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने फिल्मको ट्रेलर निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको हो । ट्रेलरले फिल्मको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा फिल्ममा रहेको ट्रेलरले […]
The post अभिमन्यु ट्रेलरमा अपहरण र फिरौती appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...